×

Nic Asia
Marvel

स्थानीय चुनाव

शुरूआती रुझान– कांग्रेसको फराकिलो अग्रता, एमाले दोस्रो र माओवादी तेस्रोमा

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

स्थानीय तह निर्वाचन सम्पन्न भएका झण्डै एकतिहाइ स्थानीय तहमा मतगणना शुरू भइसक्दा कांग्रेसले शुरूआती अग्रता लिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

लोकान्तरलाई हालसम्म प्राप्त विवरणअनुसार गणना भइरहेका स्थानीय तहमध्ये ६९ वटामा अग्रता कायम गरेको कांग्रेसले १ स्थानीय तह जितेको छ ।


Advertisment
NMB BANK
Saurya island

दोस्रोमा रहेको एमालेले भने ३ स्थानीय तह जितेर ३८ वटामा अग्रता कायम गरेको छ । 

तेस्रो स्थानमा माओवादी केन्द्र छ । उसले २३ स्थानीय तहमा अग्रता लिएको  छ । जसपा ४ र एकीकृत समाजवादी ३ स्थानीय तहमा अगाडि छन् ।

Vianet communication
Maruti inside

एकीकृत समाजवादी २ स्थानीय तहमा निर्विरोध निर्वाचित भइसकेको छ ।

हालसम्म प्राप्त अपडेटमा आधारित :

 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । २३ हजार ४६० मतसहित उनी निर्वाचित भएको  निर्वाचन आयोगले जनाएको छ।  उनका निकटत...

जेठ ६, २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा विरगञ्ज महानगरपालिकाको मेयरमा  जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम राखेका छन् । हाल ४३ हजार ८ सय मत गणना भएकोमा सिंहले २२ हजार १०१ मतसहित अ...

जेठ ६, २०७९

चितवनको भरतपुर महानगरपालिकाको मतगणणको पछिल्लो विवरणअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले ३३१० मतको अग्रता बनाएकी छन् । ५४०४२ मत गणना हुँदा शुक्रबार बिहानसम्म रेनुले २०४९२ मत पाएकी छन् । यस्ते एमालेका विजय स...

जेठ ६, २०७९

तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौ...

जेठ ६, २०७९

कम्युनिस्ट पार्टीको उद्गम थलो मोरङको रतुवामाईमा नेकपा एमालेका उम्मेदवारले हार व्यहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामा...

जेठ ६, २०७९

ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गणना सकिएको छ । जारी मत गणनामा महानगरको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २१ हजार ३११ मत ल्याएर अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x