×

Nic Asia
Marvel

दार्चुलामा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै

दार्चुला | बैशाख ३१, २०७९

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE
Esewa

दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिंकरको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिंकरको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको  । 


Advertisment
NMB BANK
Saurya island

२ मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छाङ्गरु र तिंकरमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्‍याइएको थियो ।

Vianet communication
Maruti inside
NLIC
TATA Below
जेठ २, २०७९

आदरणीय बालकृष्ण दाई, तपाईं सन्चै हुनुहुन्छ होला । तर, म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर–१ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन । किनकी मैले तपाईंलाई दाईको नाताले चिनेक...

जेठ २, २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय जति नै प्राचीन र अटल रहेको बताएका छन् ।  बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण गरेका मोदीले सम्बोधनका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा...

जेठ २, २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गर्दा वरदान पाएको अनुभव गरेको बताएका छन् ।  सोमवार बुद्ध पूर्णिमाको अवसरमा मोदीले लुम्बिनी भ्रमण गरेर मायादेवी मन्दिरको दर्शन गर...

जेठ २, २०७९

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य अगाडि देखिएका छन् । सोमवार बिहानसम्म १० हजार ४ सय ९३ मतगणना हुँदा नेकपा एसका उम्मेदवार आचार्यले ४ हजार १ सय ९१ मत ...

जेठ २, २०७९

झापाको कचनकवल गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसले वडाध्यक्ष सहित प्यानल जितेको छ ।  वडाध्यक्ष उम्मेदवार ग्यास अजमल मियाले १३ सय ७५ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्ध...

जेठ २, २०७९

चितवनको भरतपुर महानगरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । सोमवार बिहान सम्मको गणनामा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x