×

Nic Asia
Marvel

मध्यपुर थिमीमा कांग्रेसको अग्रता कायमै, १२ सय मत गन्दा कांग्रेस उम्मेदवारले ल्याए ६४२ मत

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । १२ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्‍ठले ६४२ मत पाएका छन् । एमालेका मदनसुन्दर श्रेष्‍ठले ४३५ मत पाएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

त्यसै गरी उपमेयरमा एमालेकी उत्तरा नेपालले ५१० र माओवादीका विजय कृष्ण श्रेष्‍ठले ४३८ मत पाएका छन् ।


Advertisment
NMB BANK
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ ११, २०७९

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अहिले बजेट निर्माणको चटारो छ । पदभार गरेसँगै उनीहरू बजेट बनाउनमा व्यस्त हुनुपरेको हो ।  चालू आर्थिक वर्षमा निवर्तमान जनप्रतिनिधिले बनाएको बजेटअनुसार योजनाहरूको...

जेठ ११, २०७९

राष्ट्रिय सभामा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । एमालेका सांसद देवेन्द्र दाहालले बुधवार राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका हुन् ।  दाहालक...

जेठ ११, २०७९

नेकपा एमाले संसदीय दलको बैठक बुधवार संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरू भएको छ ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बसेको हो ।  ...

जेठ ११, २०७९

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब गठबन्धनको ओरालो यात्रा शुरू हुने बताएका छन् ।  बुधवार न्युज एजेन्सी नेपालगसँग कुरा गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने बताएका हुन् । उनले ...

जेठ ११, २०७९

ठूला राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।  उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने ...

जेठ ११, २०७९

तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएकी हुन् ।  खड्काले ३१ हजार ४०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x