×

Nic Asia
Marvel

कुमाख गाउँपालिका-७ मा माओवादी केन्द्रको प्यानल विजयी

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

सल्यान कुमाख गाउँपालिका-७ को वडाध्यक्षमा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

शाहीले ६४३ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन् ।


Advertisment
NMB BANK
Saurya island

त्यसै गरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

वडा नं. ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो । 

Vianet communication
Maruti inside

कुल मतदाता १९८९ रहेको वडा नं. ७ मा १३३८ मत खसेको थियो ।
 

TATA Below
NLIC
fman
जेठ ५, २०७९

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरी दोहोरिएका छन् । यस अघि पनि मेयर रहेका गिरीले एमालेका उत्तमबहादुर राउतलाई पराजित गरेका छन् । गिरिले ६४ सय ५३ मत ल्याएर नगर प्रमुख विजयी हुँदा ...

जेठ ५, २०७९

धरानमा ३१ हजार ४६३ मतगणना सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायमै राखेका छन् ।  लौरो चुनाव चिह्न लिएर लडेका हर्कले ९ हजार ३९५ मत पाउँदा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ८ ह...

जेठ ६, २०७९

कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् ।  प्रमुख पोखरेल १४ हजार १८७ तथा उप...

जेठ ५, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले तत्काल मन्त्रिपरिषदमा हेरफेरको सम्भावना नरहेको स्पष्ट गरेका छन् । स्थानीय निर्वाचनअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीले आफ्ना...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा ४९ हजार १४ मत गणना हुँदा रेनु दाहालले १८ हजार ४८० मत पाएकी छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएकी रेनु नेकपा माओवादीकी उम्मेदवार हुन । उनले १८ हजार ४८० मत पाएकी छन । उनका प्रत...

जेठ ६, २०७९

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x