चैत १८, २०७९
नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले माओवादी शक्तिबीचको वृहत एकतालाई बिथोल्नेहरु माओवादी भित्रै हरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स...
काठमाडाैं | बैशाख ३१, २०७९
जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले लज्जास्पद मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।
अहिलेसम्म ७०० मत गणना भएको छ । जसमा नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले २३२ मत प्राप्त गरेका छन् । त्यहीँ गठबन्धनबाट जनता समाजवादी पार्टीको मेयर पदका उम्मेदवार लालकिशोर साहले ३४ मत मात्र प्राप्त गरेका छन् ।
नेकपा एमालेका शिवशंकर साह हीराले ९५ मत, स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३, स्वतन्त्र उम्मेदवार जानकी राम साहले २७ र लोसपाका मनोज चौधरीले ४१ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले माओवादी शक्तिबीचको वृहत एकतालाई बिथोल्नेहरु माओवादी भित्रै हरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स...
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिवार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८&...
नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान आर्थिक सङ्कट र मिटरब्याजपीडित नाग...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतवार बस्दैछ । आइतवार बिहान १० बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवन वीपीनगर ललितपुरमा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पाँच महिनासम्म पनि परिणाम नआए ...
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...