×

Nic Asia
Marvel

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसको अग्रता

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
TVS INSIDE

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

शुरूको ४०० भोट गन्दा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठले २०५ मत पाएका छन् ।


Advertisment
NMB BANK
Saurya island

नेकपा एमालेका दीपक पन्थीले १७३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी मनी पन्थीले १८७ र कांग्रेसकी इन्दिरा भुसालले ९८ मत प्राप्त गरेकी छन् ।

विवेकशील साझाले पशुपति पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाए पनि उनले उल्लेख्य मत पाउन सकेका छैनन् । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । शुक्रवार बिहानसम्म ७१ हजार २०९ मत गणना हुँदा साहले १२ हजार २१५ मतको अग्रता कायम गरेका छन् । ताजा मत परिणाम अनुसार साह...

जेठ ६, २०७९

 सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।  नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा ...

जेठ ६, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी शान्ता थापाले जितेकी छन् । अन्तिम म...

जेठ ६, २०७९

महोत्तरीमा थप तीन स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो समय बर्दिबास र औरही नगरपालिका तथा सम्सी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । बर्दिबासमा राजनीतिक दलका उम्मेदवारलाई ...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । शुक्रवार बिहानसम्म ७० हजार ५३५ मतगणना हुँदा साहले १२ हजार १५८ मतको अग्रता कायम गरेका छन् । ताजा मतपरिणाम अनुसार साहले...

जेठ ६, २०७९

गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्।  अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङल...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x