×

X
Nic Asia
Marvel
Khukuri

स्थानीय चुनाव

विराटनगर महानगरमा नागेश कोइरालाको शुरूआती अग्रता

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले शुरुआती अग्रता कायम गरेका छन् ।

DHARA
LAxmi BAnk

उनले २६९ मत प्राप्त गरेका छन् भने उनलाई एमालेका सागर थापाले १८१ मतसहित पछ्याएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छन् । उनले २२६ मत ल्याएकी छन् । जसपाका अमरेन्द्र यादवले १५२ मत ल्याएका छन् ।


Advertisment
Bizbazar
Saurya island

यो परिणाम ७ सयभन्दा बढी मत गन्दाको हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।  पछिल्ला तीनवटा निर्वाचनमा ल...

असोज २१, २०७९

जसपाका नेता कौशल यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।  उनी महोत्तरी निर्वाचन क्षेत्र न:...

असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ ।  यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । ...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x