×

X
Nic Asia
Khukuri

स्थानीय चुनाव

पोखरा महानगरमा एमालेको शुरूआती अग्रता, गठबन्धनका उम्मेदवार आचार्य १० भोटले पछि

काठमाडाैं | बैशाख ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चासोका साथ हेरिएको पोखरा महानगरको मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले शुरूआती अग्रता लिएका छन् ।

LAxmi BAnk
nabil BANK inside

शनिवार ढिलागरी शुरू भएको मतगणनामा थापाले झिनो अग्रता हासिल गरेका हुन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

शनिवार राति ९ बजेको विवरण अनुसार थापाले ६० मत प्राप्त गरेका छन् भने गठबन्धनका धनराज आचार्यले ५० भोट प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनबीच तालमेल गर्दा पोखरा नेकपा एसले प्राप्त गरेको छ ।


Advertisment
Saurya island

उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ६० मतसहित अग्रता लिएकी छिन् । कांग्रेसकी कोपिला रानाभाटले ५९ मत प्राप्त गरेकी छिन् । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १२, २०७९

इलाम १ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा धाँधली भएको दाबी गरेका छन् । निर्वाचनको मतगणनादेखि नै धाँधली भएको दाबी गर्दै आएका खनालले सोमबार आफ्नो विज्ञप्तिमार्फत पनि...

मंसिर १२, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्वक निर्वाचन गराउन सफल भएको भन्दै सुरक्षा निकायका प्रमुखलाई बोलाएर धन्यवाद दिएका छन् । सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीप...

मंसिर १२, २०७९

सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म गणना भएको मतमा ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ । सोमबार रातिसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा सो पार्टीले २ लाख ८४ हजार ८...

मंसिर १३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको पूर्ण नतिजा आएपछि सरकारमा सहभागिताबारे निर्णय लिने बताएको छ । सो पार्टीका सभापति रवि लामिछानेले आफूहरूले केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै न...

मंसिर १३, २०७९

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता बनाएकी छन् । कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले भन्दा भगवतीले ६ हजार ३३५ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय...

मंसिर १२, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन हारेको पीडा भुलाउन मंगलवार कतार जाने भएका छन् । मन्त्री श्रेष्ठ निगमको खर्चमा विश्वकप हेर्न कतार जान लागेका हुन् । नेकपा (एकीकृत सम...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x