जेठ १०, २०७९
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...
जनकपुरधाम | जेठ १, २०७९
जनकपुरधाम उपमहानगरपालिकामा ३ हजार २०२ मत गणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् ।
साहले १ हजार ३७० मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाउन सफल भएका छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर साह हिराले ६४४ मत मात्र ल्याएका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ४१४ मत ल्याएर तेस्रोमा छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २१५ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साह भने पाँचौं स्थानमा छन् । उनले १९५ मत मात्र ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जानकी राम साहले १५३ मत, जनमत पार्टीकी अनिता देवीले ७६ मत, तराई मधेश लोकतान्त्रिक पार्टीकी विभा कुमारीले २३ मत, राप्रपाकी किसा गिरीले १९ मत र नेपाल जनता पार्टीका मुरली मनोहर मिश्रले १० मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साहले १ हजार ४५४ मत ल्याएर दोब्बर मतान्तरले अग्रता कायम नै राखेका छन् । नेकपा एमालेकी रुना झाले ७०७ मत, लोसपाकी उम्मेदवार तथा निवर्तमान उपमेयर रिताकुमारी मिश्रले २२६ मत र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ४७१ मत ल्याएका छन् ।
जनमत पार्टीका सन्तोषकुमार साहले १०५ मत, राप्रपाका जितेन्द्रकुमार साह हलुवाईले ६० मत र स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश चौधरीले १७ मत ल्याएका छन् ।
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...
पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपछि आचार्यको जित सुनिश्चित भएको हो । पोखरा महानगरपालिकामा ...
मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...
दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार पछि परेका छन् । ५४१२३ मत गणना सकिँदा एमालेका टिकाराम खड्का २२८५९ मतका साथ अग्रस्थानमा छन् । यस्तै सत्ता गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिर...
स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...