×

X
Nic Asia
Dabur
Khukuri

घोराही उपमहानगरमा एमालेका नरुलाल १७ सय २७ मतान्तरले अगाडि

काठमाडाैं | जेठ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दाङको घोराही उप–महानगरपालिको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले १७ सय २७ मतान्तरले अगाडि छन् ।

LAxmi BAnk
nabil BANK inside

नरुलालले १३ हजार १ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादीका हेमराज शर्मा पोख्रेलले ११ हजार २७४ मत पाएका छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यो उपमहानगरको प्रमुखमा उम्मेदवार रहेका राप्रपाकी सरिता देवकोटाले ७७८ मत पाएकी छिन भने नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद चौधरीले जम्मा १३१ मत ल्याएका छन ।

यो महानगरको उपप्रमुखमा पनि एमालेकै हुमाकुमारी डिसीले १२ हजार ५२२ मत ल्याएर अग्रता लिइरहेकी छिन् ।


Advertisment
Saurya island

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबाहादुर डाँगी क्षेत्रीले १२ हजार ४५० मत पाएका छन् ।

यो स्थानीय तहको उपप्रमुखमा राप्रपाका विभु बुढाथोकीले ५८२ र नेकपा (एकीकृत समाजवादी)की शोभाकुमारी शाहले १२४ मत पाएकी छिन् ।

Vianet communication
IME BANK INNEWS

स्थानीय तह २०७४ मा यो उपमहानगरपालिकामा एमालेकै नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए ।

यो चुनावमा पनि चौधरी नै उम्मेदवार छ भने उनले निरन्तर अग्रता लिइरहेको पनि छन् । 
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी...

मंसिर २१, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले गैरकानूनी ढंगले क्...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार...

मंसिर २१, २०७९

नेपाल बार एशोसिएशनले अधिकार नभएका कर्मचारीले सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

मंसिर २१, २०७९

निर्वाचन आयोगले गरेको सिट बाँडफाँडअनुसार मधेस प्रदेशमा समानुपातिकतर्फबाट १० पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । आयोगका अनुसार प्राप्त मतका आधारमा कांग्रेसले सबैभन्दा धेरै ९ सिट पाएको छ । यस्तै एमा...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x