×

X
Nic Asia
Dabur
Khukuri

पोखरा अपडेट- धनराज झण्डै ७ सय मतले अगाडि

काठमाडाैं | जेठ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य झण्डै ७ सय मतान्तरले अगाडि देखिएका छन् ।

LAxmi BAnk
nabil BANK inside

पछिल्लो मतपरिणामअनुसार नेकपा एसका उम्मेदवार आचार्यले ५७४८ मतसहित अग्रता कायम गरेका हुन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

नेकपा एमालेका कृष्ण थापाले ५०७८ मत प्राप्त गरेका छन् । दुई बीचको मतान्तर ६७० छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

निर्वाचन आयोगले गरेको सिट बाँडफाँडअनुसार मधेस प्रदेशमा समानुपातिकतर्फबाट १० पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । आयोगका अनुसार प्राप्त मतका आधारमा कांग्रेसले सबैभन्दा धेरै ९ सिट पाएको छ । यस्तै एमा...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार...

मंसिर २१, २०७९

मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न नौ वटा आयोजना बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रिपरिषदका २४ निर्णयमा ९ वटा आयोजना बनाउन वन प्रयोग गर्न दिनेछ ।  ...

मंसिर २१, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे आगामी संसदमा छलफल हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधव...

मंसिर २१, २०७९

नेपाल बार एशोसिएशनले अधिकार नभएका कर्मचारीले सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x