असार १८, २०७९
नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ । उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको...
काठमाडाैं | जेठ २, २०७९
डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीले तयार पारेको चुनावी घोषणापत्र सामाजिक सञ्जालमा भाइरल भएको जियो ।
अधिकांशले निकै रमाइलो मानेर व्यंग्यात्मक रूपमा शेयर गरिदिएका कारण भाइरल भएको घोषणापत्रका कारण चर्चा पाएका ठकुराठीलाई भने मतदाताले पत्याएनन् ।
ठकुराठीले अध्यक्ष पदमा उम्मेदवारी दिएका भागेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हेमराज चटौतले २३ सय ११ मत पाएर विजयी भएका छन् ।
पुतली चुनाव चिन्ह लिए अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ठकुराठीले भने चुनावी अन्तिम परिणामा जम्मा ६ मत पाएका छन् ।
उनले नागरिकलाई ३६५ दिननै दशैँ मनाउने व्यवस्था गर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए । हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा पनि थिए ।
उनलाई धेरैले मुकुन्देको आइडिया चोरेको भनेर आरोप पनि लगएका थिए । उनले लोकान्तरसँग प्रतिकृया दिँदै मुकुन्देको आइडिया चोरेको हैन कंगोबाट सिकेको हुँ पनि भनेको थिए ।
यो गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवारले १०७८ मत, माओवादीले १०४१ मत, नेकपा (एकीकृत समाजवादी)ले १७९ मत ल्याएका छन् ।
स्वतन्त्र अध्यक्षमा उम्मेदवारी दिएका अर्का उम्मेदवार विष्णुवहादुर ठकुराठीले भने ४११ मत पाएका छन् । राप्रपाले पनि १०७ मत पाएको छन् ।
यो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी पुष्पा ठकुराठीले २३ सय ४८ मत ल्याएर विजयी भएकी छन ।
नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ । उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको...
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । नवनियुक्त राजदूत श्रीवास्तव नेपाललाई भेट्न शनिबार उनको निवास कोटेश्वर ...
सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ । संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भ...
बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदे...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानल...
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहि...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...