×

X
Dabur
Nic Asia
Marvel

असोज ८ गतेबाट फ्रेन्चाइज क्रिकेट टी-ट्वान्टी लिग हुने

काठमाडाैं | जेठ ४, २०७९

TVS INSIDE

नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री गहतराजले भने,'नेपालको क्रिकेटले नया कोर्स समात्दैछ, हाम्रो देश खेलको लागी उर्वर पनि भुमि हो , त्यसैले यस क्षेत्रमा निजी क्षेत्रको साझेदारी अति आवश्यक छ ।' 

प्रतियोगिता असोज ८ गतेबाट शुरू हुनेछ । टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । 

Vianet communication
Maruti inside

प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । उक्त कम्पनीसँग क्यानले ८ वर्षको लागी ३३ करोडको सम्झौता गरेको छ।   

नेपाल टी-ट्वान्टी लिगको घोषणापछि बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास रहेको बताए ।
 

TATA Below
NLIC
साउन २६, २०७९

अखिल नेपाल फुटबल संघ( एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्दैछ । यसअघि दुई पटक स्थगित हुन पुगेर बिहीबार तय भएको बैठकलाई फुटबल क्षेत्रमा महत्वका साथ हेरिएको छ । बिहान १० बजेपछि बस्ने बैठकमा नियुक्तिलगाय...

साउन २५, २०७९

राष्ट्रिय महिला फूटबल टोलीकी सदस्य एवं मिडफिल्डर दीपा न्यौपानेले भारतको केरला महिला लिग खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी उनी प्रतियोगिताका लागि बुधवार दिउँसो नै भारत प्रस्थान गर्ने क...

साउन २४, २०७९

श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) को नयाँ मिति तय भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको थियो । अब प्रतियोगिता डिसेम्बर ६ बाट २३ सम्म आयोजना हुनेछ...

साउन २६, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ ।  एन्फा कम्प्लेक्समा बिहीवार बसेकाे एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ ग...

साउन २६, २०७९

स्पेनिस क्लब रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले गोल गरे ।&n...

साउन २५, २०७९

जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेश विजयी भएको छ । हरारेमा बुधवार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो । यस जीतसँगै बंगलादेशले तीन खेलको सिरिज क्लिन स्विप हुन...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x