असार १६, २०७९
बुधवार बिहान देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर ति...
काठमाडाैं | जेठ ६, २०७९
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् ।
२३ हजार ४६० मतसहित उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत ल्याए ।
यस्तै राप्रपाका नन्द लाल वैश्यले ७ हजार ५९८ मत ल्याए ।
अघिल्लो निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेर नेपालगञ्जको मेयरमा राप्रपाका धवलशमशेर राणा निर्वाचित भएका थिए ।
उपमहानगरको उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई १७ हजार ९५० मतसहित निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तीदेवी ढकालले १० हजार ०१५ मत ल्याइन् ।
यस्तै राप्रपाकी बिन्दु चर्ति मगरले १० हजार १३५ मत ल्याइन् ।
नेपालगन्जमा नेपाली कांग्रेसले मेयर सहित ५ वटा वार्ड जितेको छ भने, जसपाले उपमेयर सहित ६ वार्ड जितेको छ । ५ वटा वार्डमा एमाले, ४ वटामा माओवादी केन्द्र र ३ वार्डमा राप्रपाका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् ।
बुधवार बिहान देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर ति...
सप्तकोशी ब्यारेजको कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । अबिरल वर्षापछि नदीमा पानीको बहाव बढेपछि २४ ढोका खोलिएको हो । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजा...
‘चोरीमा लागेपछि ३५ लाख ऋण लाग्यो सर...’ दोलखाको शैलुङ गाउँपालिका– ४ मनगाउँका कुमार भनिने वीरबहादुर श्रेष्ठले प्रहरीसँगको बयानमा भने । २०६४ सालदेखि पटक–पटक प्रहरी हिरासतमा पुगे...
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ । आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य ह...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ– ०००० सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसल...
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट&nd...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...