×

Dabur
Nic Asia
Marvel

११ उपमहानगर अपडेट– तीनको नतिजा सार्वजनिक, तीनमा कांग्रेस र तीनमा स्वतन्त्र अगाडि

काठमाडाैं | जेठ ६, २०७९

TVS INSIDE

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । 

morang Auto yamaha

६ महानगर, ८ उपमहानगर सहित १२० स्थानीय तहमा मतगणना  चलिरहेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

११ वटा उपमहानगर मध्ये नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले एक एक स्थानमा मेयर जितेर खाता खोलेका छन् । 

बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट, दाङको घोराइमा एमालेका नरुलाल चौधरी र बाराको जितपुर सिमरामा माओवादीका राजन पौडेल विजयी भएका छन् । 

Vianet communication
Maruti inside

रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डे झण्डै ६ हजार मतसहित अग्रता लिइरहेका छन् । दाङको तुल्सीपुरमा कांग्रेसकै गेहेन्द गिरी र सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले अग्रता लिइरहेका छन् ।

बाराको कलैयामा एमालेका बिनोदप्रसाद साहले अग्रता लिइरहेका छन भने मकवानपुरको हेटौंडामा नेकपा एसकी मीनाकुमारी लामाले अग्रता लिएकी छिन् । 

सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै कैलालीको धनगढीमा गोपाल हमाल, धनुषाको जनकपुरमा मनोजकुमार साह सुडी र सुनसरीको धरानमा हर्कराज राईले अग्रता लिइरहेका छन् । 

Mega
TATA Below
NLIC
असार १८, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...

असार १८, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...

असार १७, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै शुक्रबार केन्द्रीय कमिटीमा रहनेको नामावली सार्वजनिक गरेको हो ।  ...

असार १७, २०७९

घोषणा भइनसकेको प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलका नेताले आफू अनुकूल निर्वाचन क्षेत्र छान्दै हिँडिरहेको समयमा नेकपा एमालेका ‘तेस्रो नम्बर’का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुम...

असार १७, २०७९

प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्‍याइएको छ ।  यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्‍याइएको हो...

असार १८, २०७९

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x