×

X
Nic Asia
Marvel
Khukuri

भरतपुर अपडेट: रेनु ८१५४ ले अघि

काठमाडाैं | जेठ ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार १५४ मतको अग्रता लिएकी छन् । 

DHARA
LAxmi BAnk

९५ हजार ३११ मतगणना हुँदासम्म रेनुले ३७ हजार ४६८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २९ हजार ३५९ मत पाएका छन्  । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत पाएका छन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज २१, २०७९

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।  तीन दिनयता भइरहेको छलफलपछि जसपाला...

असोज २१, २०७९

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ ।   जसपाको कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेकामा सो दलको साटो अहिले अर्को मधेसी दल ...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

असोज २१, २०७९

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राईलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय सदस्यसमेत रहेका उनको नाम जिल्लाबाट सर्वसम्मत सिफारिस भएको थियो । केन्द्रले पनि राईलाई नै प्रत्यक्षतर्फ...

असोज २१, २०७९

हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् । उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।  एमालेले काठमाडौं १ बाट किरण प...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x