×

X
Nic Asia
Marvel
Khukuri

पोखरामा एक लाख १९ हजार ३१९ मतगणना सकियो, कसको कति मत ?

कास्की | जेठ ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

DHARA
LAxmi BAnk

हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उपप्रमुखमा  एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याएकी छिन् । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

दश बुँदे सहमति गरी एमालेमा बसेका मध्ये एक योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन् । एमालेले पार्टी सचिव भट्टराईलाई ताप्लेजुङबाट उम्मेदवारका रूपमा दोहोर्‍याउने निर्णय लिएको हो । संघका ला...

असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर– ३ छाडेपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दु:ख व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार स्टाटस लेख्दै द...

असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टी पदाधिकारीको शुक्रवार बसेको बैठकले प्रचण्डलाई गोरखा– २ बाट उम्मेदवार बनाउने निर्णय ...

असोज २१, २०७९

नेकपा एमालेले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मुख्य नेताहरूको क्षेत्रमा टिकट पक्का भइसकेको छ भने नवलपरासीसहित केही क्षेत्रमा छलफल भइरहेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल रुप...

असोज २१, २०७९

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँटमा सहमति जुटाएको छ ।  गठबन्धनको एउटा घटक जसपा बाहिरिएपछि गठबन्धले शुक्रवार भागवण्डा टुंग्याएको हो । जसपाको स्थानमा आएको मधेश केन्द्रित दल लोसपालाई ...

असोज २१, २०७९

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस 'बीपी'का कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । प्रदेशसभाका दुवै क्षेत्र आफूले लिएर मल्ललाई समर्थन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले लिएको एमाले स्रोतले जानकारी दियो ।...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x