साउन २६, २०७९
घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ ...
स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमवार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले जोर्डनलाई ६-२,६-२ र ६-२ को सेटमा हराए ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।
यस्तै नाडाल फ्रेन्च ओपनमा सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन् । उनले फ्रेन्च ओपनमा १ सय ६ खेल जितेका छन् ।
घरेलु टोली वेस्ट इन्डिज पहिलो टी-ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहीवार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ ...
राष्ट्रिय महिला फूटबल टोलीकी सदस्य एवं मिडफिल्डर दीपा न्यौपानेले भारतको केरला महिला लिग खेल्ने भएकी छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी उनी प्रतियोगिताका लागि बुधवार दिउँसो नै भारत प्रस्थान गर्ने क...
निर्माण शुरू भएको १९ वर्ष पुग्दा र २८ करोड बजेट सकिँदा पनि मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित २०६० सालमा ठेक्का सम्झौता भएको रंगशालाको काम झण्ड...
जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेश विजयी भएको छ । हरारेमा बुधवार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो । यस जीतसँगै बंगलादेशले तीन खेलको सिरिज क्लिन स्विप हुन...
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न १९ वटा निर्णय गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई आ...
स्पेनिस क्लब रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले गोल गरे ।&n...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...