×

Dabur
Nic Asia
Marvel

यस वर्ष तराईमा बढी वर्षा हुने, प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने आँकलन

काठमाडाैं | जेठ १०, २०७९

TVS INSIDE

आउँदो  मनसुनमा   नेपालमा   प्राकृतिक   विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान  गरिएको  छ    ।

morang Auto yamaha

सरकारले  तयार   पारेको   मनसुन प्रतिकार्य  योजना,  २०७९  अनुसार    यसपटकको  प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने  अनुमान गरिएको     छ   ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

गृह  मन्त्रालयको    संयोजन  र    राष्ट्रिय  विपत्  जोखिम  न्यूनीकरण  तथा  व्यवस्थापन  प्राधिकरणको सहकार्यमा  बनेको   प्रतिकार्य  योजनाले   अनुमानित क्षति र  प्रभावलाई कम गर्ने गरी तयारी गरेको    छ   ।

यस पटक पहाड र  हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौ सम विज्ञान विभागले  गरेको छ    ।

Vianet communication
Maruti inside

सोहीअनुसार   तराई  भेगमा  रहेको   अत्यधिक जनसङ्ख्या बाढी र  डुबानको  चपेटामा पर्ने  अनुमान गरिएको   प्राधिकरणका  प्रवक्ता  डा.  डिजन  भट्टराईले बताए । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

 

Mega
TATA Below
NLIC
जेठ १३, २०७९

स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...

जेठ १०, २०७९

३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।  स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...

जेठ १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...

जेठ १२, २०७९

‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...

जेठ १३, २०७९

काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...

जेठ १०, २०७९

काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

ad
x