भदौ ३, २०७९
नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लाग...
काठमाडाैं | जेठ १०, २०७९
चितवन भरतपुरको मेयरमा निर्वाचित माओवादी नेतृ रेनु दाहालले पहिलो कार्यकालमा गरेका कामको मतदाताले अनुमोदन गरेको दाबी गरेकी छन् । भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताइन् ।
मेयरमा निर्वाचित भएपछि मंगलवार पत्रकारहरूसँग कुरा गर्दै मेयर रेनुले सबैलाई मिलाएर भरतपुरको विकास गर्ने बताएकी हुन् । ‘यसपटक मैले सोचेको भन्दा राम्रो मत पाएकी छु । पहिलो कार्यकालमा जनभावनाअनुसार काम गरेँ, त्यसको मूल्यांकन हो जस्तो लाग्छ,’ दाहालले भनिन्, ‘बाँकी आउने कार्यकालमा पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न सक्दो कोसिस गर्नेछु । नमूना शहर बनाउने संकल्प पूरा गर्नको लागि लाग्नेछु ।’
भरतपुरको विकास रेनुबाट मात्र हुन्छ भनेर मतदाताले अभिमत दिएको उनले दाबी गरिन् । मंगलवार बिहान सम्पन्न मतगणना अनुसार एमालेका विजय सुवेदीलाई झण्डै साढे १२ हजार मतान्तरले पराजित गर्दै माओवादी उम्मेदवार दाहाल भरतपुरको मेयर निर्वाचित भएकी हुन् ।
नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लाग...
म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाख...
नेकपा माओवादी केन्द्रले शनिवारसम्म पदाधिकारी टुंग्याउने तयारी गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकमा पदाधिकारी छान्ने मोडेलमा छलफल भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल &lsquo...
मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सुशासनको लागि मुलुकले फेरि एकपटक माओवादीको नेतृत्व खोजेको बताएका छन् । परिवर्तनको बाहकलाई पन्छाएर परिवर्तन विरोधीबाट विकास र...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ । शुक्रवार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भनिएको थियो । शुक्रवारको बैठकमा पदाधिकारीका बारेमा स...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...