×

X
Dabur
Nic Asia
Marvel

मतपत्र हराएको भन्दै विवाद भएपछि पोखराको मतगणना स्थगित

काठमाडाैं | जेठ १०, २०७९

पोखरा-१८ मा ३ भोटले विजयी भएको भनिएका कांग्रेसका उम्मेदवार । सो वडाको मतगणनामा विवाद भएपछि अहिले मतगणना स्थगित गरिएको छ ।
TVS INSIDE

पोखरा महानगरमा मत गणनाका क्रममा मुचुल्का अनुरुपको मतपत्र संख्या नपुगेको भन्दै  विवाद भएको छ । 

IME BANK INNEWS

विवाद भएपछि अहिले मतगणना स्थगित गरिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बाँकी रहेका ३ वटा वडाको मतगणना हुँदै गर्दा स्थगित भएको हो । 

भर्खरै मतगणना सम्पन्न भएको पोखरा वडा नं. १८ मा ३ भोटले विजयी भएको भन्दै कांग्रेसको अबीर जात्रा चलिरहँदा एमालेले भने मुचुल्का अनुरूप मतपत्र संख्या नभएको भन्दै अन्तिम मतपरिणाममा हस्ताक्षर गरेको छैन । 

Vianet communication
Maruti inside

यसअघि वडा नं. ३१ मा पनि मुचुल्का अनुरुपको मतपत्र संख्या अपुग भएको थियो । 

यी वडामा पुनः मत गणना वा पुनः मतदान गर्न नेकपा एमाले पोखरा महानगर कमिटीले आग्रह गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन हालेको छ ।

TATA Below
NLIC
साउन ३०, २०७९

नेपाली कांग्रेसले सोमबारदेखि पार्टीका निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।  काँग्रेसले त्यसका लागि ललितपुरमा कार्यक्रम राखेको छ । वैशाख ३१ मा निर्वाचन सम्पन्न भएको ती...

साउन ३०, २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमवार माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।  दल दर्ताका लागि...

साउन ३०, २०७९

पूर्व शहरी विकासमन्त्री रामकुमारी झाक्रीले काठमाडौं उपत्यकाको फोहर ब्यवस्थापनमा सबैले सहकार्य गर्नुपर्ने बताएकी छन् । सोमवार ‘यसरी सम्भव थियो र छ फोहोर ब्यवस्थापन’ भन्ने शीर्षकमा फेसबुकमा लामो स्टाटस ले...

साउन ३०, २०७९

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पारदर्शिता र जवाफदेहीतालाई मूलमन्त्र बनाएर काम गर्न स्थानीय तहका निर्वाचित पदाधिकारीलाई निर्देशन दिएका छन् । कांग्रेसलाई भोट नदिएका जनताको पनि प्रश्नको जवाफ दिनेगरी काम...

साउन ३०, २०७९

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतवार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा तरुण दलले राष्ट्रपतिको राजीनामा माग गरेको हो ।  ...

साउन ३०, २०७९

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सोमवार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्व...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x