×

X
Nic Asia
Dabur
Marvel

मेयरमा निर्वाचित भएपछि सिंहले भने- वीरगञ्जवासीको समस्या समाधान पहिलो प्राथमिकता

काठमाडाैं | जेठ १०, २०७९

Premier Steels
TVS INSIDE
British college

वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । 

IME BANK INNEWS

मंगलवार वीरगञ्ज महानगरपालिकाको मेयरमा औपचारिक रुपमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले वीरगञ्जवासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताए । 

जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गरेका हुन् । नेकपा(एमाले)का तर्फबाट मेयरका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५४४ मतको फराकिलो अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ । शुक्रवार बिहान बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने भनिएको थियो ।  शुक्रवारको बैठकमा पदाधिकारीका बारेमा स...

भदौ ३, २०७९

मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानी...

भदौ ३, २०७९

म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाख...

भदौ ३, २०७९

नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लाग...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड' आन्तरिक छलफलमा व्यस्त भएपछि पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला गरी बैठक शुरू भएको हो । पार्टी केन्द्रीय...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बै...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x