×

X
Nic Asia
Marvel
Khukuri

धनगढी उपमहानगरका वृद्धवृद्धालाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा दिने निर्णय

धनगढी | जेठ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

कैलालीको धनगढी उपमहानगरपालिकास्थित निजी अस्पतालले ७० वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन् ।

DHARA
LAxmi BAnk

धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच मंगलवार भएको बैठकले नगरपालिकास्थित ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

वृद्धवृद्धालाई औषधिमा समेत ५ प्रतिशत सहुलियत दिने निर्णय भएको छ । नवनिर्वाचित मेयर गोपाल हमालको अध्यक्षतामा भएको बैठकपछि निःशुल्क सेवाबारे निर्णय भएको छ ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

चितवन जिल्लामा १ हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ । चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार ५ हजार २८५ जनाको...

असोज २०, २०७९

दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ ।  दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरिय...

असोज १७, २०७९

केराको चिप्स खानको लागि स्वादिष्ट मात्र होइन, धेरै स्वास्थ्य लाभहरू पनि छन् । तर, यो अलि महँगो भएकाले मानिसहरुले यसलाई कमै खाने गर्छन् । यो एक धेरै स्वस्थ खाजा हो, जुन काँचो केराबाट बनाइन्छ । बालबालिका, वयस्क, स...

असोज १७, २०७९

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।  जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता ग...

असोज १७, २०७९

नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् । ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्दे...

असोज १६, २०७९

काभ्रेपलान्चोकको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ३ हजार ७०० ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ ।  निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको १२ वडामा अभिक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x