×

Dabur
Nic Asia
Marvel

कोलेनिकाको एक कर्मचारीको बढुवा सिफारिस

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सिन्धुलीले एक जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

morang Auto yamaha

कोलेनिका सिन्धुलीले नेपाल प्रशासन, लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणीको सह लेखापाल भरतराज भट्टराईलाई बढुवा सिफारिस गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

लोकसेवा आयोगको बढुवा सुचनामा बढुवा समितिको सचिवालय सिन्धुलीको मंगलवारको निर्णयअनुसार भट्टराईलाई बढुवाको लागि सिफारिस गर्ने निर्णय गरिएको कोलेनिका सिन्धुलीले जनाएको छ ।

जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनलाई बढुवा सिफारिस गरिएको कार्यालयले जनाएको छ । 
 

Vianet communication
Maruti inside

Mega
TATA Below
NLIC
चैत १८, २०७८

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ कर्मचारीको बढुवा सिफारिस गरेको छ । कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । ...

फागुन ३, २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिले नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प. द्वितीय श्रेणीमा एक जना शाखा अधिकृ...

चैत १८, २०७८

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिग्रेशन उपसमूह, रा.प. तृतीय श्रेणी, इन्जिनि...

फागुन २, २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत माइनिङ इन्जिनियरिङ समूहतर्फ उपसचिवमा ३ शाखा अधिकृतलाई बढुवा सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले ३ शाखा अध...

चैत १४, २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सह-सचिवहरूको नियुक्ति गरेको छ। लोक सेवा आयोगबाट खुलामा सिफारिस भएका ५ जना सहसचिवहरूको आज नियुक्ति गरिएको हो।  सहसचिवहरू कल्पना श्रेष्ठ, सुरेश पन्...

जेठ १५, २०७९

जिल्ला प्रशासन कार्यालय, जुम्लाले ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ ।  कार्यालयले लोकसेवा आयोगको सूचना अनुसार रिक्त पदमा ३ कर्मचारीलाई बढुवा सिफारिस गरेको जनाएको छ ।  बढुवा सिफारिसमा पर्ने...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

ad
x