×

X
Dabur
Nic Asia
Marvel

अमेरिकाको विद्यालयमा गोली चल्यो

अमेरिकाको एक विद्यालयमा गोली चल्दा १९ बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

अमेरिकाको टेक्सास राज्यको एक विद्यालयमा गोली चल्दा १९ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मृत्यु हुनेमा १९ जना बालबालिका र २ शिक्षक रहेको बीबीसीले उल्लेख गरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सात देखि १० वर्षका बालबालिकाहरू अध्ययन गर्ने एक प्राथमिक विद्यालय (रब एलिमेन्ट्री स्कूल)मा १८ वर्षीय बन्दुकाधारीले गोली चलाउँदा १९ बालबालिका, १ शिक्षकका साथै एक युवककोे मृत्यु  भएको बीबीसीले उल्लेख गरेको छ ।

आक्रमणकारी १८ वर्षीय ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । 

Vianet communication
Maruti inside

टेक्ससका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । 

घटनापछि दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन्  ।

गभर्नर याबटले सो स्कूल पुग्नुअघि बन्दुकधारीले आफ्नी हजुरआमालाई समेत गोली हानी हत्या गरेको विवरण सार्वजनिक भएको बताएको समेत बीबीसीले उल्लेख गरेको छ । 
 

TATA Below
NLIC
साउन २४, २०७९

जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।  आफूलाई समर्थ...

साउन २५, २०७९

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ ।  चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...

साउन २४, २०७९

चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् ।  ‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,&rs...

साउन २५, २०७९

भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...

साउन २४, २०७९

भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् । सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय स...

साउन २४, २०७९

जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो ।    ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x