×

X
Nic Asia
Dabur
Marvel

बालेन जीतनजिक हुँदा सिर्जना र केशवबीच दोस्रो बन्न प्रतिस्पर्धा, २ भोटको अन्तर

काठमाडाैं | जेठ ११, २०७९

Premier Steels
TVS INSIDE
British college

काठमाडौं महानगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीचको अन्तर जम्मा २ मतको छ । एमालेका केशव स्थापितभन्दा कांग्रेसकी सिर्जना सिंह २ मतले अगाडि छिन् ।

IME BANK INNEWS

सिंहले ३४ हजार ११५ मत ल्याएकी छन् भने स्थापितले ३४ हजार ११३ मत ल्याएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अहिलेसम्म महानगरपालिकामा १ लाख ६९ हजार ६७८ मत गणना भइसकेको छ । 

जीतनजिक पुगेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५४ हजार ५६३ मत ल्याएका छन् । 


Advertisment
mahindra Box
Saurya island

यस्तै उपप्रमुखमा सबैभन्दा धेरै एमालेकी सुनिता डंगोलले ६० हजार ८७१ मत ल्याएर अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २० हजार ४११ मत ल्याएका छन् । 

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।  घाँटीमा क्यान्सरको समस्या रहेक...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सुशासनको लागि मुलुकले फेरि एकपटक माओवादीको नेतृत्व खोजेको बताएका छन् । परिवर्तनको बाहकलाई पन्छाएर परिवर्तन विरोधीबाट विकास र...

भदौ ३, २०७९

मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानी...

भदौ ३, २०७९

नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लाग...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रले शनिवारसम्म पदाधिकारी टुंग्याउने तयारी गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकमा पदाधिकारी छान्ने मोडेलमा छलफल भएको थियो ।  अध्यक्ष पुष्पकमल दाहाल &lsquo...

भदौ ३, २०७९

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बै...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x