×

X
Dabur
Nic Asia
Marvel

उदयपुरको कटारी नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडाैं | जेठ ११, २०७९

TVS INSIDE

उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । 

IME BANK INNEWS

कांग्रेसका राजेशचन्द्र श्रेष्ठले स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गर्दै प्रमुखमा विजयी भएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

श्रेष्ठले ६ हजार ४१७ र बरालले ५ हजार ९५२ मत ल्याएका थिए । एमालेका ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै उपप्रमुखमा एमालेकी गीता खड्का विजयी भएकी छन् । उनले माओवादीका बिनोद कटुवाललाई पराजित गर्दै विजयी भएकी हुन् । 

Vianet communication
Maruti inside

खड्काले ६ हजार ४१३ र कटुवालले ३ हजार ८२१ मत ल्याएका थिए । 

TATA Below
NLIC
साउन ३०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमवार बिहान सामाजिकसन्जाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन्...

साउन ३०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आगामी संसदीय निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने गरी लाग्न निर्देशन दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका उनले आगामी मंसिर ४ गते हुने प्र...

साउन ३०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतालाई बधाइ ज्ञापन गरेका छन् । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदी र उनीमार्फत भारतीय जनतालाई बधाइ ज्ञ...

साउन ३०, २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । सोमवार माओवादी केन्द्रका नेताहरूले आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन् ।  दल दर्ताका लागि...

साउन ३०, २०७९

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । सोमवार बस्ने भनिएको बैठक नेताहरूकाे ब्यस्तताका कारण स्थगित गरिएको हो ।  बैठक मंगलवार बस्ने गरी स्थगित गरिएको माओवादी केन्द्रका एक नेत...

साउन ३०, २०७९

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीका लागि सोमवार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्व...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x