भदौ ३, २०७९
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बै...
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रको पक्षमा नेपाली कांग्रेसले विजय जुलुस निकालेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट जितेका मनोजकुमार साह सुडीको पक्षमा कांग्रेसले विजय जुलुस निकालेको हो ।
प्रमुखमा जितेका सुडी कांग्रेसका बागी उम्मेदवार थिए । कांग्रेसबाट उपप्रमुखमा किशोरी साह विजयी भएका छन् ।
नेपाली कांग्रेस धनुषाले निकालेको विजय जुलुसमा उपप्रमुख साहसहित कांग्रेसबाट जितेका वडाध्यक्षहरूका साथै प्रमुख जितेका सुडी पनि सहभागी भएका छन् ।
नेपाली कांग्रेसको मधेश प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव पनि उक्त जुलुसमा सहभागी भएका थिए ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बै...
नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लाग...
नेकपा माओवादी केन्द्रले शनिवारसम्म पदाधिकारी टुंग्याउने तयारी गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठकमा पदाधिकारी छान्ने मोडेलमा छलफल भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल &lsquo...
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो । घाँटीमा क्यान्सरको समस्या रहेक...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सुशासनको लागि मुलुकले फेरि एकपटक माओवादीको नेतृत्व खोजेको बताएका छन् । परिवर्तनको बाहकलाई पन्छाएर परिवर्तन विरोधीबाट विकास र...
मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ । जसपाको राजधानी...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...