×

Dabur
Nic Asia
Marvel

पत्नीको हत्या आरोपमा पति पक्राउ

विराटनगर | जेठ ११, २०७९

प्रतिकात्मक तस्वीर
TVS INSIDE

मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।

morang Auto yamaha

जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार पक्राउ गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

पत्नीको हत्या गरेको ५ दिनपछि दिनेश पक्राउ परेका हुन् । दिनेशले जेठ ६ गते राति ९ बजे धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए । 

पत्नीको हत्या गरेर दिनेश फरार भएका थिए । प्रहरीले उनलाई लुकीछिपी बसिरहेको अवस्थामा विराटनगरबाट पक्राउ गरेको छ । घरायसी विवाद हुँदा श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । दिनभर घरभन्दा बाहिर रहेका दिनेशले घर आएपछि सुतेकी पत्नीलाई चिर्पट र रड प्रहार गरी हत्या गरेको श्रेष्ठले बताए । 

Vianet communication
Maruti inside

पक्राउ परेका दिनेशलाई मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

Mega
TATA Below
NLIC
असार १७, २०७९

बाँकेको जमुनाहा नाकाबाट शुक्रवार भारतीय कन्टेनर नियन्त्रणमा लिइएको छ ।  नेपालबाट भारत जाँदै गरेको सो कन्टेनरमा अवैध सामान हुन सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।  ‘बिहान १०...

असार १५, २०७९

कस्तूरीको बिनाजस्तो देखिने धुलोसहित कोरियन नागरिक पक्राउ परेका छन् ।  मंगलवार काठमाडौंबाट कोरिया जान लागेका कोरियन नागरिक जंग जून जुन ७१६ ग्राम धुलोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे...

असार १५, २०७९

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनरल फाइनान्सकी बिचौलियालाई पक्राउ गरेको छ ।  चितवनको शिवनगर गाउँपालिका-८ की ४१ वर्षीय बबिता पौडेलविरुद्ध फाइनान्सको कर्जा दुरुपयोग गरेर जानीजानी अनुचित लाभ...

असार १७, २०७९

बाँकेको जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको २५० बोरा शंकास्पद वस्तु भाँगोको गेडा भएको प्रहरीले जनाएको छ ।  भारततर्फ जाँदै गरेको भारतीय कन्टेनर शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । ...

असार १७, २०७९

 सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट प्राविधिक सशस्त्र  नायब उपरीक्षक (डीएसपी) पदमा ६ जना बढुवा सिफारिस भएका छन् ।  सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार ...

असार १७, २०७९

गैंडाको खाग तस्करलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीले पक्र...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x