×

Dabur
Nic Asia
Marvel

रोष्ट्रमबाट ओलीले कटाक्ष गर्दा बसेकै ठाउँबाट देउवाले दिए जवाफ

काठमाडाैं | जेठ १२, २०७९

TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा बजेट नजाने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् ।

morang Auto yamaha

प्रधानमन्त्रीपत्नी आरजु देउवाले कांग्रेसले नजितेको ठाउँमा बजेट नपठाउने भनी गरेको भाषणको प्रसंग उल्लेख गर्दै ओलीले देउवाकै वडामा बजेट नजाने अवस्था आएको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

'कतिपय ठाउँमा रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन .... (भनेको सुनियो) । संयोगकै कुरा हो, डडेल्धुरामा मेडिकल कलेज जाने भएछ । कुन पालिकामा कांग्रेसले जित्या छ, त्यसमा जाने होला,' ओलीले भने, 'अमरगढी जित्या छ कि छैन ? अमरगढी कांग्रेसले जित्या भए त ठीकै छ, नत्र कुन-कुनामा लगेर राख्नुपर्ने हो मेडिकल कलेज ।'

ओलीले थपे, 'सम्माननीय प्रधानमन्त्रीज्यूको आफ्नै वडामा चाहिँ के पनि जाने भएन, किनभने त्यहाँ रुखले जितेन कि क्या हो ? लोकतन्त्रको हरिबिजोग यो भन्दा अरू के हुन्छ ?'

Vianet communication
Maruti inside

ओलीले अमरगढी जित्या छ कि छैन ? भनेर प्रश्न गर्दा देउवाले संसद्बाटै जितेको छ भन्ने जवाफ फर्काएका थिए ।

 

Mega
TATA Below
NLIC
असार १७, २०७९

नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको सभापति जस्तो भएको आरोप लगाएको छ । पार्टीका सभापतिको रुपमा नेता कार्यकर्ताले आशानुरुप भरोसा पाउन नसकेको शेखर पक्षको आरोप छ । शेखर...

असार १७, २०७९

घोषणा भइनसकेको प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलका नेताले आफू अनुकूल निर्वाचन क्षेत्र छान्दै हिँडिरहेको समयमा नेकपा एमालेका ‘तेस्रो नम्बर’का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुम...

असार १७, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै शुक्रबार केन्द्रीय कमिटीमा रहनेको नामावली सार्वजनिक गरेको हो ।  ...

असार १८, २०७९

पार्टीबाट राजीनामा दिइसकेका युवराज सफलले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबारे भ्रम फैलाएको सो पार्टीका सचिवालय सदस्य एवम् प्रचारविभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन् ।  ‘९ जना...

असार १८, २०७९

पाँचथरमा अविरल वर्षापछि पहिरो जाँदा एक घर बगाएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका...

असार १८, २०७९

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x