असार १४, २०७९
बागमती प्रदेशको राजधानी हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सोमवार हेटौंडा–४ स्थित कमलडाँडामा रहेको रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलमा सञ्चालित सुर्यप्रसाद...
काठमाडाैं | जेठ १३, २०७९
प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
पक्राउ पर्नेमा १ जना नेपाल प्रहरीका बहालवाला कर्मचारी छन् ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेको आरोपमा रौतहट घर भई धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरंग तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्या समेत गरेको दाबी गरिएको छ ।
कासिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरंगका तस्वीर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ । काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान जारी रहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले शुक्रवार एक विज्ञप्ति जारी गरी जनाएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सोमवार हेटौंडा–४ स्थित कमलडाँडामा रहेको रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलमा सञ्चालित सुर्यप्रसाद...
संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चितवन कालिका नगरपालिका-९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई सोमवार प्रहरीले पक्राउ गरेको हो । ...
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने ललितपुरका माधवप्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । मंगलव...
प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवा...
राजस्व अनुसन्धान विभागले पशुपति रोड क्यारियर्सविरुद्ध २२ करोड रूपैयाँ राजस्व चुहावट गरेको आरोपमा बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । पशुपति रोड क्यारियर नेपाल प्रालि बुटवल शाखाले बिक्रेता न्यु मन...
प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन् । भ्रमणकै क्रममा उनले मरिन कर्प्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल बिग्रेडियर जनरल केली बी. एलिसनसँग भेटघाट गरेका छन् । प्रधानसेनापति ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...