असार १६, २०७९
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्म...
काठमाडाैं | जेठ १३, २०७९
नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्य गर्ने सहमत भएका छ ।
काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा. भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ ।
समझदारीले मुख्यतः नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्नेछ । प्राधिकरणको गत वैशाख ७ गते बसेको ९०७औं बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’ सम्बन्धी काठमाडौं विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन् ।
दुवै पक्षबीच हरित हाइड्रोजन प्रविधिको अनुसन्धान गर्न, ग्रीडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँदे मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युत्को उचित सदुपयोग गर्न क्षमता विकास गर्ने सहमति भएको काठमाडौं विश्वविद्यालयले जनाएको छ ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्म...
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन शान्त पूर्वक सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने काठमाडौंका प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ सुरक्षा चुनौती, विश्लेषण गरी विस्तृत सुरक्षा य...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भएर थप २ अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले शुक्रवार असार १७ (जुलाई १) र श्रीलंकाको श्रीलंकन एयरलाइन्सले आगामी असार ...
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार २ हजार ६९८ जनामा कोरोना परीक्षण गर्दा ५५ जनामा संक्रमण देखिए...
केही दिन देखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको संखुवासभाको फाक्सिन्दा दोभान– गढीबजार सडक सुचारु भएको छ । मकालु गाउँपालिका–३, नयाँबस्ती नजिकै खसेको पहिरोको कारण फाक्सिन्दा दोभ...
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन विद्युतीय मतदान यन्त्र (भोटिङ मेसिन)बाट गर्न सरकारलाई भनेको छ । निर्वाचन प्रयोजनका लागि भोटिङ मेसिनहरूको प्रबन्ध गर्नका लागि आयोगले गृह मन्त्रालय मार्फ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...