×

Dabur
Nic Asia
Marvel

काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल पुगे

काठमाडाैं | जेठ १३, २०७९

TVS INSIDE

काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।
साह मेयरमा निर्वाचित भएको शुक्रबार घोषणा गरिएको थियो । 

morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १६, २०७९

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्म...

असार १६, २०७९

स्थानीय तह निर्वाचन २०७९ लाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ । चुनावको सुरक्षा चुनौती विश्लेषणको आधारमा विस्तृत सुरक्षा योजना तयार गरी जनशक्ति परिचालन, व्यवस्...

असार १६, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ ।  उपहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत कार्यक्रम लागू गर्ने जनाएको हो ।   यसअ...

असार १६, २०७९

केही दिन देखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको संखुवासभाको फाक्सिन्दा दोभान– गढीबजार सडक सुचारु भएको छ ।    मकालु गाउँपालिका–३, नयाँबस्ती नजिकै खसेको पहिरोको कारण फाक्सिन्दा दोभ...

असार १६, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन शान्त पूर्वक सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने काठमाडौंका प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ सुरक्षा चुनौती, विश्लेषण गरी विस्तृत सुरक्षा य...

असार १६, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भएर थप २ अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले शुक्रवार असार १७ (जुलाई १) र श्रीलंकाको श्रीलंकन एयरलाइन्सले आगामी असार ...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x