×

Dabur
Nic Asia
Marvel

इथियोपियामा दर्जनभन्दा बढी पत्रकार पक्राउ

काठमाडाैं | जेठ १३, २०७९

TVS INSIDE

इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा सम्लग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका छन् । 

morang Auto yamaha

पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको रिपोर्ट गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि पर्नुभएको छ । उहाँलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए । 

 “सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे । सुरक्षा बलले उहाँलाई पछि गोप्य स्थानमा सारेको छ ।” उनलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन । 

Vianet communication
Maruti inside

प्रहरीले बिहीबार टेमेस्जेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ । 
 

Mega
TATA Below
NLIC
असार १५, २०७९

भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ ।     निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ ।  वर्तमान उपराष्ट्रपति एम ...

असार १५, २०७९

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार एकाएक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । भारतीय सर्वोच्च अदालतले बिहीबार उनले संसदमा आफ्नो पक्षमा बहुमत देखाउनु पर्ने फैसला गरेको केही मिनेटमै राजीनामा...

असार १५, २०७९

युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...

असार १५, २०७९

दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।  प्रहरी प्रवक्ता ...

असार १६, २०७९

पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् ।   स्पेनको राजधानी मड्रिडमा नेटो स...

असार १५, २०७९

स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा सहभागी हुन मंगलवार त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन अलमल्ल परेको भिडियो सार्वजनिक भएको छ ।  स्पेनका राजा फिलिप छैटौंले आयोजना गरेको दिव...

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न : ‘युनिटी’भन्दा ‘अलाइन्स’ टिक्छ कि !

असार १६, २०७९

विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

ad
x