×

X
Nic Asia
Dabur
Khukuri

दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड–२०७८ : उत्कृष्ट ५ को मनोनयन आगामी शनिवार हुने

काठमाडाैं | जेठ १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७८ को उत्कृष्ट ५ को मनोनयन आगामी जेठ २१ गते (शनिवार) हुने भएको छ ।

LAxmi BAnk
nabil BANK inside

मनोनयन तथा प्रमाणपत्र वितरण आगामी जेठ २१ गते गर्न लागिएको आयोजक ब्रान्डरुट इन्टरटेनमेन्ट प्रालि काठमाडौंले जनाएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अघिल्लो वर्ष भव्यताका साथ सम्पन्न गरेको अवार्ड कार्यक्रम असार ११ गते राष्ट्रिय नाचघर जमलमा हुँदैछ ।

५० विधामा अवार्ड वितरण गर्ने जनाएको आयोजकले  जेठ १४ गते नोमिनेशन सार्वजनिक तथा वितरण गरेको थियो ।


Advertisment
Saurya island

जसका लागि आवेदन मिति  १० गतेसम्म कायम गरिएको थियो । 

अवार्ड कार्यक्रम गत वर्ष पनि भव्यताका साथ सम्पन्न भएको थियो । 

Vianet communication
IME BANK INNEWS

कार्यक्रमका निर्देशक सुनिल विसीले अवार्ड कार्यक्रम अग्रज स्रष्टाको मानसम्मान र नयाँ पुस्तालाई हौसला प्रदान गर्नका लागि आयोजना गर्न लागिएको जानकारी दिए ।  

अवार्डमा ४० प्रतिशत भोटिङबाट, ५० प्रतिशत निर्णायकबाट र १० प्रतिशत आयोजकबाट निर्णय गरिने आयोजकले जनाएको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
कात्तिक २८, २०७९

जनचेतना फैलाउने उद्धेश्यले ‘झोले’ शीर्षकको गीत युट्यवमा रिलिज गरिएको छ । मंसिर ४ मा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर केही दिनअघि उक्त गीत सार्वजनिक गरिएको हो ।&...

मंसिर १, २०७९

श्रीधर अधिकारीको शब्द एवं संगीतमा ‘लाउन्न भो ज्यानमारा पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।  चुनावी माहोलको समयमा सार्वजनिक यस गीतमा रचना रिमाल र रामहरि आचार्यले स्वर दिएका छन् ।  ...

मंसिर ४, २०७९

लोकगायक प्रकाश दुतराज, गायिका भूमिका गिरी र मोडल अञ्जली अधिकारीले आगामी शनिवार अस्टे«लियाको सिड्नीमा सांगीतिक प्रस्तुती दिने भएका छन् । गुड स्ट्रीट ग्रानभिलस्थित हिमालयन प्यालेसमा हुन लागेको ‘ह्य...

मंसिर १७, २०७९

ख्याउटे शरीर, फुलेका सेताम्मे दाह्री–जुँगा, लामा–लामा कपालका जटा । सरर्र हेर्दा उनी बेपर्वाह, वैरागी, अल्छीजस्तो देखिन्छन् अर्थात् ‘ब्रान्डेड’ कपडामा सजिने र चिटिक्क परिहिँड्ने स्वभाव उनमा छ...

मंसिर १४, २०७९

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी अगाडि बढ्दै शीर्ष ८ मा पुग्न सफल भएकी हुन् । मंगलबार उनको नाम शीर्ष आठमा पुगे...

मंसिर १, २०७९

‘वरपिपल’ शीर्षकमा एक वियोगान्त गीत सार्वजनिक गरिएको छ । बिहीवार यूट्युबमा सार्वजनिक गीतमा अलिफ खान र पूजा देवकोटाले स्वर दिएका छन् । गणेश अधिकारीको शब्द रहेको गीतलाई गायक अलिफ स्वयंले संगी...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x