×

X
Nic Asia
Marvel
Khukuri

यस्तो छ ‘आईएमई पे’को ‘रिफर एण्ड अर्न’ अफर

काठमाडाैं | जेठ १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

‘आईएमई पे’ले प्रयोगकर्तामाझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । 

DHARA
LAxmi BAnk

यस अफरअन्तर्गत आईएमई पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथीभाइमाझ शेयर गर्नुपर्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रापकले सो कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले २५ आफ्नो आइएमई पे वालेटमा पाउने कम्पनीले जनाएको छ । 

‘प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । प्रयोगकर्ताहरूले आफ्नो आईएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा यो लिंक बाट रिफर कोड प्राप्त गर्न सक्नुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ । 


Advertisment
Bizbazar
Saurya island

आईएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आईएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ । यस अफरले अवस्थित सेवाग्राहीहरू पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आईएमई पेले विश्वास व्यक्त गरेको छ । 

झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

'अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो', तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भनिन्, 'वर्षभरि खाने अन्न ...

असोज ११, २०७९

नेपाली बजारमा म‌ंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।  यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्...

असोज १२, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६० देखि ७० रूपैयाँसम्...

असोज ११, २०७९

दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट चाडपर्व लक्षित बजार अनुगमन शुरू भएको हो । मंगलव...

असोज १३, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६० देखि ७० रूपैयाँसम्...

असोज १४, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ ।  उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधक...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x