×

X
Nic Asia
Marvel
Khukuri

एनएमएको उम्मेदवार सिफारिश गर्न एमालेसम्बद्ध व्यवसायीले गरे कमिटी गठन

काठमाडाैं | जेठ २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी निर्वाचनमा उम्मेदवार सिफारिश गर्न नेकपा एमाले सम्बद्ध व्यवसायीले एक कमिटी गठन गरेका छन् । 

DHARA
LAxmi BAnk

पर्यटन व्यवसायी पूर्ण कुँवरको संयोजकत्वमा यमबहादुर खड्का र जीवन थापा मगर सदस्य रहेको उक्त कमिटी शुक्रवार गठन भएको हो । यो समितिमा दुई सदस्य थप गर्न सकिने पनि उल्लेख छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

समितिले एनएमएको आगामी निर्वाचनमा नेकपा एमालेसम्बद्ध व्यवसायीले नेतृत्व दाबी गर्ने भएको छ । यसका लागि पर्यटन सम्बद्ध अन्य राजनीतिक दलहरूसँग आवश्यक छलफल र समन्वय गर्नेछ । निर्वाचनमा नेकपा एमालेसँग आबद्ध भएका पर्यटन व्यवसायीसँग समन्वय गरेर उम्मेदवार छनोट, वार्ता समिति तथा विशेष छलफल गर्ने म्याण्डेड पाएको पनि समिति सदस्य तथा पर्यटन व्यवसायी यमबहादुर खड्काले बताए । 

नेकपा एमाले पर्यटन इलाका विशेष कमिटी र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको संयुक्त आयोजनामा शुक्रवार बसेको बैठकले उक्त कमिटी गठन गरेको हो । यो कमिटीले आफ्नो एमाले सम्बद्ध व्यवसायीको तर्फबाट उम्मेदवार छनोटका लागि उपयुक्त पर्यटन व्यवसायीलाई सिफारिश गर्ने भएको छ ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीमा बुधवारमात्रै वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले शुक्रवार एक औपचारिक कार्यक्रम नै आयोजन...

असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...

असोज १४, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य...

असोज १४, २०७९

निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचन भइर...

असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका छन् । बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहारलगायतका चा...

असोज १४, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थाप...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x