×

X
Nic Asia
Dabur
Marvel

काठमाडौंका ६ क्यासिनोमा छापा, ८ जना पक्राउ

काठमाडाैं | जेठ २४, २०७९

Premier Steels
TVS INSIDE
British college

काठमाडौं उपत्यकाका ६ वटा क्यासिनोमा प्रहरीले छापा हानेको छ । त्यसमध्ये तीनवटा क्यासिनोमा नेपाली भेटिएनन् भने अन्य तीन क्यासिनोमा म्यानेजरसहित ८ जना पक्राउ परेका छन् । 

IME BANK INNEWS

उनीहरूमाथि थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । 
 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहील...

भदौ ३, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्...

भदौ २, २०७९

राजस्व अनुसन्धान विभागले १ करोड १० लाख २४ हजार २९ रुपैयाँ बिगो कायम गरी ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । सुनवल नगरपालिका वडा नम्बर ३ का धर्मराज हरिजन, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न...

भदौ ३, २०७९

भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीवार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पंकज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्‍यो । जिल्ला ...

भदौ २, २०७९

संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाको टोली पश्चिम सुडान प्रस्थान गरेको छ । दक्षिण सुडानमा कार्यरत श्रीजंग गणको ११औँ डफ्फालाई बदली गर्न बिहीवार बिहान शेर गण (शान्ति सेना) १२ औँ डफ्फा त्यसतर्फ प्रस्थान गरेको हो...

भदौ २, २०७९

६९ लाख रुपैयाँ हुण्डी कारोबारको पैसासहित ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार बेलुका साढे ४ बजे काठमाडौंको घण्टाघरबाट ३ जनालाई पक्राउ गरेर आज (बिहीवार) सार्वजनिक गरेको हो ।&nbs...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x