×

Dabur
Nic Asia
Marvel

यी महिलाले ‘विर्य दाता’ खोज्दा पति नै भेटेपछि ...

काठमाडाैं | जेठ २६, २०७९

प्रतिकात्मक तस्वीर
TVS INSIDE

प्राकृतिक रूपबाट गर्भवति हुन असमर्थ महिला विर्य दाता खोजिरहेकी थिइन् तर उनलाई पति नै भेटिए ।

morang Auto yamaha

न्युजिल्यान्डको घटनाअनुसार ४६ वर्षीया सी राइनीको विवाह भए पनि बच्चा जन्मिएनन् । उनकै समस्याका कारण बच्चा नजन्मिएपछि पतिसँग सम्बन्धविच्छेद भयो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सम्बन्धविच्छेद भएपछि उनले ‘एकल आमा’ बन्ने निधो गरिन् र विर्य दाताको खोजीमा लागिन् । संकटमा परेकी राइनीले आफ्नो बाल्यकालको एउटा घटना सम्झिइन् । जसमा उनका साथीले वाचा गरेका थिए ।

उनका साथी डेमियनले उनी आमा बन्न नसक्ने अवस्थामा विर्य दान गर्ने वाचा गरेका थिए । तर पछि डेमियन लन्डन गए, उतै बिहे गरे । दुवैबीच निरन्तर सम्पर्क हुन सकेको थिएन ।

Vianet communication
Maruti inside

बच्चा नजन्मिएपछि राइनीले डेमियनलाई फेसबूकमा देखेपछि सम्पर्क गर्न म्यासेज गरिन् र पुरानो वाचा स्मरण गराइन् । उनको सन्देश देखेपछि डेमियन विर्य दान गर्न मात्रै राजी भइनन्, उनीसँग विवाह नै गर्न तयार भए ।

त्यसपछि दुवैले विवाह गरे । राइनीले भनिन्, ‘मेरो विर्य दाता नै मेरो पति बनेका छन् ।’

Mega
TATA Below
NLIC
असार ११, २०७९

नदीमा खसेको मोबाइल १० महिनापछि पाइएका र ठीकठाक चालू होला भनेर कसैले कल्पना गरेको हुँदैन तर ब्रिटेनमा यस्तै घटना भएको छ । ब्रिटेनका ओवेन डेबिसको फोन वाय नदीमा खसेको थियो । तत्कालै नपाइएपछि उनी मोबाइल ...

असार १८, २०७९

फेसन शो कार्यक्रममा मोडलहरूले ‘क्याट वाक’ गरेको देखिन्छ तर यतिबेला एक युवकले घरमै गरेको ‘क्याट वाक’ भिडियो भाइरल भइरहेको छ । फिजीका २४ वर्षीय शाहील शर्माेन्टले घरेलु सामग्री प्रयोग...

असार १४, २०७९

भारतको कर्नाटकमा एक व्यक्तिले आफूले पालेको कुकुरको जन्मदिनमा भव्य पार्टीको आयोजना गरेका छन् । कृष नाम गरेका उक्त कुकुरप्रति मालिकले दर्शाएको प्रेमको तारिफ हुनुका साथै सामाजिक सञ्जालमा यो विषय भाइरल बनेको ...

असार २०, २०७९

अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...

असार ४, २०७९

विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ । उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएक...

असार १७, २०७९

अचेल इन्टरनेटमा अप्टिकल इल्युजनका धेरै तस्वीरहरू देखिन्छन् । यी तस्वीरहरू हेरेपछि धेरैजसो मानिसहरू अलमलमा पर्छन् र उनीहरूको टाउको चक्कर आउँछ ।  अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिने तस्वीर हो । अप्टिकल...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x