असार ११, २०७९
नदीमा खसेको मोबाइल १० महिनापछि पाइएका र ठीकठाक चालू होला भनेर कसैले कल्पना गरेको हुँदैन तर ब्रिटेनमा यस्तै घटना भएको छ । ब्रिटेनका ओवेन डेबिसको फोन वाय नदीमा खसेको थियो । तत्कालै नपाइएपछि उनी मोबाइल ...
काठमाडाैं | जेठ २६, २०७९
प्राकृतिक रूपबाट गर्भवति हुन असमर्थ महिला विर्य दाता खोजिरहेकी थिइन् तर उनलाई पति नै भेटिए ।
न्युजिल्यान्डको घटनाअनुसार ४६ वर्षीया सी राइनीको विवाह भए पनि बच्चा जन्मिएनन् । उनकै समस्याका कारण बच्चा नजन्मिएपछि पतिसँग सम्बन्धविच्छेद भयो ।
सम्बन्धविच्छेद भएपछि उनले ‘एकल आमा’ बन्ने निधो गरिन् र विर्य दाताको खोजीमा लागिन् । संकटमा परेकी राइनीले आफ्नो बाल्यकालको एउटा घटना सम्झिइन् । जसमा उनका साथीले वाचा गरेका थिए ।
उनका साथी डेमियनले उनी आमा बन्न नसक्ने अवस्थामा विर्य दान गर्ने वाचा गरेका थिए । तर पछि डेमियन लन्डन गए, उतै बिहे गरे । दुवैबीच निरन्तर सम्पर्क हुन सकेको थिएन ।
बच्चा नजन्मिएपछि राइनीले डेमियनलाई फेसबूकमा देखेपछि सम्पर्क गर्न म्यासेज गरिन् र पुरानो वाचा स्मरण गराइन् । उनको सन्देश देखेपछि डेमियन विर्य दान गर्न मात्रै राजी भइनन्, उनीसँग विवाह नै गर्न तयार भए ।
त्यसपछि दुवैले विवाह गरे । राइनीले भनिन्, ‘मेरो विर्य दाता नै मेरो पति बनेका छन् ।’
नदीमा खसेको मोबाइल १० महिनापछि पाइएका र ठीकठाक चालू होला भनेर कसैले कल्पना गरेको हुँदैन तर ब्रिटेनमा यस्तै घटना भएको छ । ब्रिटेनका ओवेन डेबिसको फोन वाय नदीमा खसेको थियो । तत्कालै नपाइएपछि उनी मोबाइल ...
फेसन शो कार्यक्रममा मोडलहरूले ‘क्याट वाक’ गरेको देखिन्छ तर यतिबेला एक युवकले घरमै गरेको ‘क्याट वाक’ भिडियो भाइरल भइरहेको छ । फिजीका २४ वर्षीय शाहील शर्माेन्टले घरेलु सामग्री प्रयोग...
भारतको कर्नाटकमा एक व्यक्तिले आफूले पालेको कुकुरको जन्मदिनमा भव्य पार्टीको आयोजना गरेका छन् । कृष नाम गरेका उक्त कुकुरप्रति मालिकले दर्शाएको प्रेमको तारिफ हुनुका साथै सामाजिक सञ्जालमा यो विषय भाइरल बनेको ...
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...
विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ । उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएक...
अचेल इन्टरनेटमा अप्टिकल इल्युजनका धेरै तस्वीरहरू देखिन्छन् । यी तस्वीरहरू हेरेपछि धेरैजसो मानिसहरू अलमलमा पर्छन् र उनीहरूको टाउको चक्कर आउँछ । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिने तस्वीर हो । अप्टिकल...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...