असार ४, २०७९
विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ । उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएक...
बेलायतको ईजी जेटको एक यात्रुवाहक विमानलाई आकस्मिक अवतरण गराउँदा यात्रुहरू आत्तिएका छन् ।
पाइलट बिरामी भएर शौचालय गएपछि उतै हराए । त्यसपछि विमानलाई एडिनबरा विमानस्थलमा आकस्मिक अवतरण गराइयो ।
ईजीजेट विमानको फ्लाइट नम्बर ईजेडवाई६९३८ आइतवार ग्रीसबाट स्कटल्यान्डका लागि उडेको थियो ।
पाइलट बिरामी भएपछि फर्स्ट अफिसरले विमानलाई नियन्त्रणमा लिए । विमान अवतरण हुँदासम्म पनि पाइलट ट्वाइलेटबाट निस्केका थिएनन् ।
द सन पत्रिकामा छापिएको खबरअनुसार, आकस्मिक अवतरणको खबर पाउनेबित्तिकै फायर ब्रिगेडका पाँचवटा गाडी र दुई एम्बुलेन्स तैनाथ गरिएको थियो ।
यात्रीहरूलाई कोपाइलटले क्याप्टेन बिरामी भएकाले आफूले विमानको आकस्मिक अवतरण गराएको बताए ।
ईजीजेटले पछि बयान जारी गरेर विमानलाई समुचित प्रक्रिया अपनाएर कोपाइलटले अवतरण गराएको बताए । पाइलटलाई चिकित्सकहरूले उपचार गराएको जानकारी पनि उनले दिए ।
विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ । उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएक...
अचेल इन्टरनेटमा अप्टिकल इल्युजनका धेरै तस्वीरहरू देखिन्छन् । यी तस्वीरहरू हेरेपछि धेरैजसो मानिसहरू अलमलमा पर्छन् र उनीहरूको टाउको चक्कर आउँछ । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिने तस्वीर हो । अप्टिकल...
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो । इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो...
नदीमा खसेको मोबाइल १० महिनापछि पाइएका र ठीकठाक चालू होला भनेर कसैले कल्पना गरेको हुँदैन तर ब्रिटेनमा यस्तै घटना भएको छ । ब्रिटेनका ओवेन डेबिसको फोन वाय नदीमा खसेको थियो । तत्कालै नपाइएपछि उनी मोबाइल ...
भारतको कर्नाटकमा एक व्यक्तिले आफूले पालेको कुकुरको जन्मदिनमा भव्य पार्टीको आयोजना गरेका छन् । कृष नाम गरेका उक्त कुकुरप्रति मालिकले दर्शाएको प्रेमको तारिफ हुनुका साथै सामाजिक सञ्जालमा यो विषय भाइरल बनेको ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...