×

X
Nic Asia
Marvel
Khukuri

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडाैं | असार ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल तस्‍वीर
British college
TVS INSIDE

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । 

DHARA
LAxmi BAnk

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान ११ बजेपछि बैठक बसेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) लगायत समसामयिक विषयमा गठबन्धनमा छलफल गर्न बैठक बसेको हो । 

यसअघि गठबन्धनका शीर्ष नेताहरूसँग प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपीमा सम्झौता नगर्ने प्रतिबद्धता जनाएका थिए । 


Advertisment
Bizbazar
Saurya island

प्रधानमन्त्रीबाट हुने भनिएको अमेरिका भ्रमण लगायत विषयमा पनि गठबन्धनमा छलफल हुँदैछ । 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँटमा सहमति जुटाएको छ ।  गठबन्धनको एउटा घटक जसपा बाहिरिएपछि गठबन्धले शुक्रवार भागवण्डा टुंग्याएको हो । जसपाको स्थानमा आएको मधेश केन्द्रित दल लोसपालाई ...

असोज २१, २०७९

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस 'बीपी'का कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । प्रदेशसभाका दुवै क्षेत्र आफूले लिएर मल्ललाई समर्थन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले लिएको एमाले स्रोतले जानकारी दियो ।...

असोज २१, २०७९

नेकपा एमालेले समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई राखेको छ । शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो ...

असोज २१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनको साथ पाउने पक्का भएपछि महतो धनुषा- ३ मै दोहोरिने निर्णयमा पुगेका हुन् ।...

असोज २१, २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार यसका लागि मंसिर २० गतेसम्ममा ...

असोज २१, २०७९

अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरलाई एमालेले बझाङबाट टिकट दिएको छ । अघिल्लोपटक भैरवबहादुर सिंहले जितेको क्षेत्रबाट यसपटक महरले टिकट पाएका हुन् । प्रदेशसभातर्फ भने एलबी रावल र अफिलाल ओखेडा उम्मेदवार बन्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x