×

Dabur
Nic Asia
Marvel

महिला शिक्षक समाज ललितपुरले सम्पन्न गर्‍यो नयाँ पाठ्यक्रमबारे प्रबोधिकरण कार्यक्रम

काठमाडाैं | असार ६, २०७९

TVS INSIDE

महिला शिक्षक समाज ललितपुरले नयाँ पाठयक्रम, शिक्षण विधि र मूल्याङ्कन सम्बन्धी एक दिने प्रबोधिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

morang Auto yamaha

आइतवार सम्पन्न प्रबोधिकरण कार्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रका पाठयक्रम अधिकृत युवराज अधिकारीले सहजीकरण गरेका थिए ।  


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

महिला शिक्षक समाज ललितपुरकी अध्यक्ष विमला देवी लामिछानेको अध्यक्षतामा सम्पन्न प्रवोधिकरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख गणेश प्रसाद ढकाल रहेका थिए । 

यस्तै महिला शिक्षक समाजकी केन्द्रीय अध्यक्ष जानुका नेपाल, उपाध्यक्ष रिता तिवारी, सदस्य गीता काफ्ले, महिला शिक्षक समाज काठमाडौंकी अध्यक्ष नीता पोखरेलको उपस्थिति रहेको थियो । 

Vianet communication
Maruti inside

कार्यक्रममा ६४ जनाको सहभागीता रहेको थियो । 

कार्यक्रमको सञ्चालन समाजकी सचिव चूडा कुमारी भट्टराईले गरेकी थिइन् । 
 

Mega
TATA Below
NLIC
असार १२, २०७९

कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ ।  काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गर...

असार १९, २०७९

नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याबसन)बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । संघ र एन प्याबसनबीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पू...

असार २०, २०७९

चिकित्सा शिक्षा अध्ययन गराउने कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको विद्यार्थीहरूको गुनासो छ। सरकारले बढी शुल्क लिने शिक्षण संस्थालाई कारबाही गर्ने बताए पनि हालसम्म प्रभावकारी ढंगले कारबाही प्रक्रिया अ...

असार २०, २०७९

मधेश प्रदेश सरकारले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः शुरु भएको छ । दुई वर्षअघिदेखि रोकिएको उक्त कार्यक्रम सोमवारदेखि पुनः शुरु गर्न लागिएको हो ।  कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिए...

असार १९, २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रा...

असार २१, २०७९

‘युवाको बुझाईमा संस्कृति–२०२२’ राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम भएकी छन् ।  दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरने...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x