×

Dabur
Nic Asia
Marvel

नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । 

morang Auto yamaha

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको  अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २२, २०७९

प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।  जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोली...

असार २१, २०७९

संखुवासभा सामूहिक हत्या प्रकरणका अभियुक्त चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । संखुवासभा जिल्ला अदालतले सोमवार पाँचमध्ये चार जनालाई आजीवन कारावास हुने फैसला गरेको हो ।  एक १७ वर्षीय ...

असार २१, २०७९

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–१ ईनरुवास्थित सीमा ईलाकाबाट मंगलवार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५०० नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय ईश्...

असार २१, २०७९

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट सशस्त्र प्रहरीले २४ बोतल बेनाड्रेलसहित भारतमा घर बताउने २५ वर्षीय ओम चौधरीलाई पक्राउ गरेको छ ।  बीआर २२ एभी २१६० नम्बरको मोटरसाइकलमा भारतबाट ने...

असार २१, २०७९

जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल गरेको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओ...

असार २१, २०७९

हरिवन नगरपालिका–११ स्थित सुनिता किराना पसलका सञ्चालक ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले दासलाई १ थान कटुवा पेस्तोल, त्यसको १ राउण्ड गोलीसहित पक्राउ गरेको हो।  ...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x