×

Dabur
Nic Asia
Marvel

'पुष्पा द रूल' अपडेटः श्रीवल्लीको मृत्युमा कत्तिको सत्यता ?

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

'पुष्पा द राइज'को अपार सफलतापछि फ्यानहरू फिल्मको पार्ट २ को प्रतीक्षामा छन् । 

morang Auto yamaha

यसैबीच पुष्पाकी नायिका श्रीवल्लीको  ‘पुष्पा २’ मा मृत्यु हुने खबर बाहिर आएको थियो । त्यसपछि फ्यानहरूले निकै आक्रोश पोखेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

फ्यानहरूको यस्तो प्रतिक्रिया देखेर फिल्मका निर्माताहरूले आफ्नो मौनता तोडेर सामाजिक सञ्जालमा उडिरहेका यी खबरहरूका बारेमा सत्य कुरा खोलेका छन् । 

चलचित्रका निर्माता वाई रविशंकरले श्रीवल्ली चरित्रको मृत्युको खबरबारेमा कुरा गर्दै यो सबै सत्य नभएको बताएका हुन् । उनले यो सबै बकवास भएको र सबै अड्कलबाजी मात्रै भएको बताए । 

Vianet communication
Maruti inside

यससँगै रविशंकरले रश्मिकालाई पार्ट २ मा आउने पक्का गरेका छन् ।

पुष्पा–द रुलको छायांकन यसै वर्ष अगस्टको पहिलो साताबाट शुरू हुने जानकारी दिएका छन् । फिल्मका निर्देशक सुकुमारले आगामी वर्ष अर्थात् सन् २०२३ मा ‘पुष्पा–द रुल’ हलमा रिलिज गर्ने योजना बनाएका छन् ।

चलचित्र ‘पुष्पाः द राइज’ गत डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज भएको थियो । 

फिल्ममा अल्लु अर्जुन रक्तचन्दनका तस्कर ‘पुष्पराज’ को भूमिकामा थिए भने रश्मिकाले उनकी प्रेमिका ‘श्रीवल्ली’को भूमिका निभाएकी थिइन् । 

Mega
TATA Below
NLIC
असार २१, २०७९

मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ ।  फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो । विजेता मिस टिन वर्...

असार २०, २०७९

चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ। ८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए। चलचित्रमा दोस्रो श्...

असार २१, २०७९

भारतको दिल्ली प्रहरीले फिल्ममेकर लीना मनिमेकलाईविरुद्ध मुद्दा दर्ता गरेको छ । दिल्ली प्रहरीको आईएफएसओ इकाईले लीनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।  उनको डकुमेन्ट्री ‘काली’ को पोस्टरले धार्मिक भा...

असार २०, २०७९

कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् ।  मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फ...

असार २१, २०७९

शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । अनुप बराल निर्देशित यस चलचित्रको मंगलवारदेखि मल्टिप्लेक्स हलहरूमा टिकट बुकिङ खुला गरिएको हो । य...

असार २०, २०७९

भारतका चर्चित कमेडियन कपिल शर्मा कानूनी झमेलामा फसेका छन् ।  यतिखेर आफ्नो टीमका साथ कनाडा भ्रमणमा रहेका उनीमाथि अमेरिकाको एक प्रोमोटरले गम्भीर आरोप लगाएकाछन् ।  जसका कारण कपिल कानूनी झमेलाम...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x