असार २१, २०७९
नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी...
काठमाडाैं | असार ८, २०७९
लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरूलाई चिकित्सकको प्रेस्क्रिप्सन विना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङको गंगाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोटको ककनी गाउँपालिका–१ स्थायी वतन भएका २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार छन् ।
गंगाजमुना फार्मेसीमा विना इजाजत अवैध रूपमा औषधिहरू बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।
नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी...
संखुवासभा सामूहिक हत्या प्रकरणका अभियुक्त चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । संखुवासभा जिल्ला अदालतले सोमवार पाँचमध्ये चार जनालाई आजीवन कारावास हुने फैसला गरेको हो । एक १७ वर्षीय ...
अश्लीलता फैलाउने किसिमका भिडियो बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘फोर रियल टीभी’ नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७ महादेव...
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट सशस्त्र प्रहरीले २४ बोतल बेनाड्रेलसहित भारतमा घर बताउने २५ वर्षीय ओम चौधरीलाई पक्राउ गरेको छ । बीआर २२ एभी २१६० नम्बरको मोटरसाइकलमा भारतबाट ने...
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–१ ईनरुवास्थित सीमा ईलाकाबाट मंगलवार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५०० नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय ईश्...
जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल गरेको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...