असार २१, २०७९
फिनल्यान्ड र स्विडन दुवैले पश्चिमी सैन्य संगठन नेटोको पूर्णकालीन सदस्य बन्नका लागि थप एक कदम मंगलवार चालेका छन् । अमेरिकी नेतृत्वको नेटोका सबै ३० सदस्य मुलुकका राजदूतले उत्तरी युरोपका दुई देशलाई पक्षरा...
अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो ।
खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन् ।
भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार विहान १.३० बजेतिर भूकम्प आएको हो ।
घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन् ।
भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । सो संस्थाका अनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो ।
तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
फिनल्यान्ड र स्विडन दुवैले पश्चिमी सैन्य संगठन नेटोको पूर्णकालीन सदस्य बन्नका लागि थप एक कदम मंगलवार चालेका छन् । अमेरिकी नेतृत्वको नेटोका सबै ३० सदस्य मुलुकका राजदूतले उत्तरी युरोपका दुई देशलाई पक्षरा...
रुसले युक्रेनलाई शुरूआती विन्दु मानेर युरोपका अन्य देशमाथि पनि आक्रमण गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेन अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोमा नजोडिँदा पनि सुरक्षा ...
सामान्यतया बच्चा जन्मिँदा २ हात र २ खुट्टा हुन्छन् तर कतिपय बच्चा अस्वाभाविक जन्मिन्छन् । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा भएको घटनामा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको छ । यस्तो बच्चा जन्मिएपछि कतिपयले भग...
अफगानिस्तानका विभिन्न प्रान्तको प्रहरी सेवामा स्नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन् । ती मध्ये ...
भारतमा होटेल–रेस्टुरेन्ट र ढावासमेतले खाना खाएपछिको बिलमा सर्भिस चार्ज लगाउन नपाउने भएका छन् । सेन्टर कन्जुमर प्रोटेक्सन अथोरिटी अर्थात केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार सो निर्णय गरेको...
मान्छेलाई थरिथरिका रहर हुन्छन् । घानाकी एक कलाकारले लामो समयदेखि आफ्नो बच्चा जन्मिएको विषय रहस्यमै राखिन्, अझैसम्म उनले बच्चाको बुवालाई रहस्यमै राखेकी छन् । घानाकी चर्चित कलाकार किसा जिबेकलले आफू अमेरिकामा र...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...