×

Dabur
Nic Asia
Marvel

पाकिस्तानमा यात्रुबाहक बस नदीमा खस्यो

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन् । 

morang Auto yamaha

पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रुबाहक बस गहिरो नदीमा खसेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ । 
 
दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए । घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । 

यसअघि गत जुन ८ मा पनि बालोचिस्तानमा भएको दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । त्यतिबेला यात्रु बहाक भ्यान झण्डै १०० फिट तल खोँचमा खसेको थियो ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २१, २०७९

सामान्यतया बच्चा जन्मिँदा २ हात र २ खुट्टा हुन्छन् तर कतिपय बच्चा अस्वाभाविक जन्मिन्छन् । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा भएको घटनामा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको छ । यस्तो बच्चा जन्मिएपछि कतिपयले भग...

असार २१, २०७९

राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित ग...

असार २२, २०७९

रुसले युक्रेनलाई शुरूआती विन्दु मानेर युरोपका अन्य देशमाथि पनि आक्रमण गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेन अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोमा नजोडिँदा पनि सुरक्षा ...

असार २१, २०७९

अफगानिस्तानका विभिन्न प्रान्तको प्रहरी सेवामा स्नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन् । ती मध्ये ...

असार २१, २०७९

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजी कार्य मंगलवार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् । गत हप्ता नोने जिल्लाक...

असार २२, २०७९

क्यानडाको टोरन्टोमा रहेको आगा खान संग्रहालयले हिन्दू देवीदेवताको गलत चित्र प्रस्तुत गरेकोमा माफी मागेको छ ।  यस कार्यबाट हिन्दू समुदायमा पुगेको चोटका लागि गहिरो पश्चात्ताप व्यक्त गरिएको भनी संग्रहालयले व...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x