×

Dabur
Nic Asia
Marvel

एन्फाको पहिलो बैठकको निर्णय–खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । यसअघि प्रशिक्षकसँगको विवादका कारण कतिपय खेलाडीले प्रशिक्षण बहिस्कार गरेकामा एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो।  

morang Auto yamaha

यस्तै प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसनसँग आवश्यक छलफलका आधारमा निर्णय लिइने अध्यक्ष पंकज नेम्वाङले जानकारी दिए । बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कमिटीमा नविन पाण्डे चयन भएका छन् । 
यस्तै नेम्वाङ नेतृत्वको टीमले श्वेतपत्र पनि जारी गर्ने निर्णय गरेको छ।  


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island


 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २१, २०७९

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउन सहमत भएका छन् । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका एरिक्सन फ्री ट्रान्सफरमा युनाइटेड आउन सैद्दान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ...

असार १८, २०७९

पोखरामा आज साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् । न...

असार २१, २०७९

 साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् । प्रतिस्प...

असार १८, २०७९

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार शनिबार च्याम्पियन बनेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्य...

असार २२, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने श्रीलंकन क्लबमा अनुबन्ध भएका छन् । उनलाई  लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको हो । सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० ला...

असार १९, २०७९

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुुटबल हेर्न आउन निम्तो दिएका छन् । आइतवार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारका राजदूत अल हेलले अर्थमन्त्री...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x