×

Dabur
Nic Asia
Marvel

अदालत गेट अगाडि खुकुरी हानेर भाग्ने पक्राउ

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विसं २०७८ असोज १० गते मोरङको विराटनगरस्थित उच्च अदालत गेट अगाडि कमल सिंह लामालाई खुकुरी प्रहार गरी फरार भक्तपुर मध्यपुरथिमिका ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरेको हो ।

morang Auto yamaha

ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले ज्यान मार्ने उद्योगमा फरार रहेका राजवाहकलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राजवाहकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरी उपरीक्षक थापाले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २१, २०७९

जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल गरेको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओ...

असार २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताएका छन् ।  मंगलवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्य...

असार २१, २०७९

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट सशस्त्र प्रहरीले २४ बोतल बेनाड्रेलसहित भारतमा घर बताउने २५ वर्षीय ओम चौधरीलाई पक्राउ गरेको छ ।  बीआर २२ एभी २१६० नम्बरको मोटरसाइकलमा भारतबाट ने...

असार २१, २०७९

एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले संखुवासभाबाट एक जना धामीलाई पक्राउ गरेको छ। ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्न...

असार २१, २०७९

हरिवन नगरपालिका–११ स्थित सुनिता किराना पसलका सञ्चालक ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले दासलाई १ थान कटुवा पेस्तोल, त्यसको १ राउण्ड गोलीसहित पक्राउ गरेको हो।  ...

असार २१, २०७९

नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x