×

Dabur
Nic Asia
Marvel

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

प्रतिनिधि सभा बैठक आज (बिहीवार) बस्दै छ ।

morang Auto yamaha

बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/२०७८’ पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै आजकै बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुष्ठान प्रतिष्ठान विधयेक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Vianet communication
Maruti inside

यस्तै आजको बैठकमा प्रधानमन्त्री देउवाले ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदले जानकारी दिएको छ ।

बिहीवार दिउँसो बस्ने बैठकमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता’ पेश गर्नेछन् ।
 

Mega
TATA Below
NLIC
असार २०, २०७९

अफ्रिकाबाट भारततर्फ लागूऔषध तस्करीका लागि नेपाली बाटो प्रयोग गर्ने क्रम बढेको छ । तस्करहरूको अन्तर्राष्ट्रिय सञ्जालले नेपाल हुँदै भारततर्फ लागूऔषध तस्करी गर्ने क्रम बाक्लिएको हो । अफ्रिकी मुलुक केन्या, तान्जानिया, ...

असार २२, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ– ०००० नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृग...

असार २२, २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषय...

असार २०, २०७९

प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको प्रावधानविपरीत मन्त्री बनाएको पाइएको छ । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको कार्यक...

असार २२, २०७९

काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान संशोधन भएको छ । मंगलबार बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित ४ बुँदे संशो...

असार २१, २०७९

स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर अर्घाखाँचीमा पार्टीका उम्मेदवारलाई जिताएर एमालेलाई पहिलो बनाएका नेकपा एमाले सचिव टोपबहादुर रायमाझी आउँदो प्रतिनिधिसभा निर्वाचनमा फेरि उम्मेदवार बन्दैछन् । अर्घाखा...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x